सालो भन्छन्: नाफा मेरो उद्देश्य होइन। घाटा बेहोरेर वा भ्रष्टाचार गरेर भए पनि भेना र व्यापारीलाई फाइदा पुर्याउनु नै मेरो उद्देश्य हो। र, विरोध नगरी चुपचाप बस्नेलाई मेरो भेनाले आउँदो चुनावमा मासुभातको व्यवस्था गर्नेछ।
#loadshedding#NEA#WeWantKulmanBack@Highlights@Everyone
@BishnuP86055910 नेपालमा नेपाली कोही छैनन, सिर्फ छन त काइ्ग्रेसी, एमाले, माओवादी, स्वतन्त्र , मधेसवादी वा अन्य, त्यसैले याहा रेमिट्यास भए पुग्छ, केही हुन्न, माथीको अप्शनमा मैले अन्य लेख्न विर्षियकोमा माफ मागे। 🥲🥲
अफगानिन्सतान , श्रीलन्का हॅुदै बङलादेश अब जनता जाग्ने पालो कुन दक्षीण एसीयाली देशको पालो होला? सही ऊत्तर दिनु होला, २०८२ सम्ममा नतिजा प्रकाशन ��रीने छ!
क) पाकिस्तान
ख) नेपाल
ग) भुटान
यो भुटानी शरणार्थी घोटालाले विशिष्ठ नेता तथा सरकारी कर्मचारी को गैरकानूनी अकुत सम्पति आर्जनको माफिया गिरोहको रूपमा उच्च प्रो��ाइलको संलग्नताको मात्र पर्दाफास गर्दैन तर यस्ले नेपाल सरकारको मानव तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छ भनेर लेबल गरेको छ!
छि, जनताको लागी सॅइ्घर्स
Everyone has a right to their own opinion about me, and that's fine. I'm just going to keep being myself and living my life fullest as if I will not make it Tomorrow! 🎉
That's all I can do.
@ekantipur_com The Grasshopper thinks the Ant is a fool and laughs & dances & plays the summer away. Come winter, the Ant is warm and well fed. The Grasshopper has no food or shelter so he dies out in the cold.
NEPALI VERSION: at the@link https://t.co/kwDu16pNX4…
...