बालेनका बचकना अभिव्यक्तिकाे प्रतिरक्षा गरेर मित्रहरुले सांसद पदकाे जागिर त खालान,पार्टी कार्वाही र सत्ता काेपभाजनबाट जाेगिएलान तर,भबिष्यमा नागरिकबीच कसरी मुख देखाउन?नैतिक प्रश्नमा के भन्लान? बाँकी जिन्दगी सार्वजनिक वृत्तमा के दशा हाेला? अमरेश सिंह बाहेक सबै स्वाह हाेलान जस्ताे छ?
आज मध्यराति,
कुनै अन्टसन्ट पोष्ट आयो भने,
त्यो पोष्टमा,
मन्त्री र सांसदहरुका,
ठट्यौली पाराका कमेन्ट आए भने,
अचम्म नमान्नुस्, आज भोज भतेर हुन सक्छ,
भोजमा अलिअलि मोज हुन सक्छ।
'त्यस्ता नाथे सिस्टम्' वाला पोज हुन सक्छ,
आफ्नैखाले नयाँ सिस्टमको खोज हुन् सक्छ🤔
भूकम्प जुनसुकै बेला पनि जान सक्छ त्यसैले 'हल्लायो', 'आयो आयो', 'Earthquake', 'भुइँचालो','अबुई', 'बाफ्रे','थाहा पाउनु भो?' आदि जस्ता आकस्मिक शब्दहरु ड्राफ्टमा save गरेर राखीछोडौ। हतारमा type गर्न नभ्याइन सक्छ😀
अरु केहि चाइदैन दाई कन्यामा हुनै पर्ने गुणहरु :
१) सुन मन नपराउने
२) क्रिकेट बुझ्ने हेर्ने
३) विश्वकपमा पोर्चुगलको समर्थक
४) बारबार म्यासेज गरेर इरिटेट नगर्ने
यति भए हुन्छ!
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पेज अर्थमन्त्रीले आफैँ हटाए
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा ‘संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने’ बताउँछन् । अगाडि थप्छन्, ‘संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।’
#onlinekhabar #swarnimwagle
https://t.co/hCykqxRszs
अव देशको 'ध्यान' मोड्न एउटा लुगा वा जुत्ता लगाएको फोटो अथवा 'चिनी' वा ' हस्तकला' को प्रचार आउनेछ र संजाल छपक्कै भरीनेछ।
हामी त्यसैका लागी त जन्मेका हौ।
अनि अर्को लेख आउँछ।
‘डिपार्चर’सँग फेरी तर्सियो परम्परावादी वृत्त !
ओलिलाई एमाले अध्यक्षबाट हटाउने कुरामा 'म पन्थी केटो'को गम्भीर असहमती छ । उनलाई हटाउने हैन, अवसानपछिको १५_२० बर्षको अध्यक्ष पनि अहिल्यै घोषणा गरिनुपर्छ। 😊