एक प्रेमिल मुटुले अर्को प्रेमिल मुटुलाई नै खोज्ने गर्छ
त्यसैले प्रेमिले प्रेमिकालाई खोज्ने,
प्रेमिकाले प्रेमिलाई पछ्याउने
यो सधैँ चलिरहन्छ..
आखिर एक भएर पनि दुई झैँ देखिन्छन्
यी प्रेमका उत्कर्षहरू..
त्यहीँ राख्नुहोस् आफ्नो मुटुलाई पनि,
आफ्नै मुटुको टुक्रामा वा आफ्नै प्रेमिकामा..
राजनीतिक दलप्रती निराश भएका जनताले सेलिबृटीलाई पत्याउँदा अर्को दुर्घटना हुन्छ । पपुलिस्टहरूले देश डुबाउँछन् है । लामो विरासत बोकेको राजतन्त्र र दलहरूबीच समझदारी नै उत्तम विकल्प देखिन्छ । जय देश !
#Nepal#politics#ideology#monarchy#party
'जेन जी'को प्रदर्शन र आगजनीबारे डा सन्दुक रुइत के भन्छन्?
संयम अपनाउन आह्वान गरेका डा सन्दुक रुइतसँग बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले गरेको कुराकानी
#BBCNepali#SandukRuit#GenZProtest
प्रधानमन्त्री ओलीको राजीनामापछि अब के हुन्छ?
राजनीतिशास्त्री कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी
#BBCNepali#KPSharmaOli#NepalPolitics
@GaniAnsarii मेरो व्यवहारमा घटेका घटना ट्वाक्क तपाईँले लेख्नुभएको हुन्छ बारम्बार, अनि मेरो मनलाई मज्जाले स्पर्श गर्छ, यसै पनि म हजुरको फ्यान हुँ, संयोग हो वा हाम्रो कुनै साइनो छ पनि छ😂
नमन गनी सर ! 🙏🙏