ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारहरु लाई खुट्टा मात्र किन भाँच्ने करङ पनि खुस्काउनु मन्त्री ज्यू।केही नगरे केही पनि हुन्न यो देशमा,चीन त्यसै विकास भएको होर।ठेकेदारको पैसा खाएर राजनीति गर्ने चोर भ्रष्टचारीहरु मन्त्रीको यो भनाईमा पनि विरोध गर्छन्।हिजो ३५ वर्ष सम्म केही ख्यासेन्!
बिश्व मै पतन हुन लागेको कम्युनिस्ट शक्ति फेरि नेपालमा बामपंथी एकताको स्यालहुईया चलाउन थालेछ!बुढेसकालमा वृद्ध भत्ता खाएर नबसेर त्यही पुरानो पोलिसी बामपंथी एकता!यो स्कीम अब बिक्नेवाला छैन,पश्चिम बङ्गाल नै हुने हो बिस्तारै!
बाङ्गलादेश को चुनाबको परिणाम देखेर मख्ख नपरे हुन्छ!नेपाली र बाङ्गाली मा धेरै फरक छ चेतनाको!थुप्रै बर्ष संगै काम गरेको अनुभव छ।त्यसैले सोच बदल्न र भोट बदल्न नेपाली लाई कसैले नसिकाए पनि हुन्छ।खान त आची खाए नी अगाउछ!बिचार गर्नुस सबैले भात खाएर अगाउनु पर्छ अब!चेतना भया!!!
गगन-बिश्वको नेतृत्वमा हस्तक्षेपकारी भुमिका सही र समय सान्दर्भिक छ।रुखमा भोट हाल्नेहरुले केही उत्साह र परिवर्तनको अपेक्षा गर्न सकिन्छ।लोकतान्त्रिक अभ्यास र Gen-Z आन्दोलनको मर्म बहुमत काङ्ग्रेसले बुझेको प्रष्ट देखिन्छ।
@MohnaAnsari तिमीहरू जस्तै विदेशीको दानापानी मा गुजारा चलाउने हरु खुब नारीको पक्षपोषण गरिरहेका छौं!तर मन मिल्दा सम्म प्रेम अनि सम्बन्ध बिग्रिँदा बलात्कारी को उपमा दिने ती महान नारीहरू लाई कसले कारबाही गर्ने?के पुरुष लाई बलात्कारी देखाउदा उसको चाहिँ ईज्जत हुँदैन?