हङकङको सिटीगेट्स आउटलेटमा टहलिदै देखिए शेरवहादुर देउवा
जेनजी आन्दोलनमा सांघातिक हमला खेपेका र त्यसपछि कांग्रेस सभापतिबाट अपदस्त भएका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा सोमवार हङकङको तुङचुङस्थित सिटीगेट्स आउटलेटमा देखिए
#NepalPress
फोटो २०५५ सालको हो..
अनिल कपुर अभिनित मूवी घरवाली बहारवाली रिलिज भएपछि हिन्दी मूवी नेपालमा ब्यान गर्नुपर्छ भन्दै निस्किएको बिरोध जुलुस हो ।देखिएका पात्रहरू मध्ये एक पात्र भर्खरै दिल्लीमा “भारतीय सरकारले प्रेसमिट गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो” भन्ने भाषण सुनेर आए
यो मुजी सुधने पासा एमालेको दुर्व्यवहारमा परेका जेष्ठ नागरिकलाई त भेटन गयो तर घंटी बालेन समूहको दुर्व्यवहारमा परेकी ती कलीली नानीलाई चाही को भेट्न जाला त?
@hello_sarkar@ShahBalen@hamrorabi