रबि लामिछाने पक्राउ पर्दैमा कोही कसैले पनि चिन्ता लिनु पर्दैन। हामीसँग बालेन साह छन्। यदि बालेन पनि पक्राउ परेमा, म छु। यहाँ देश हाँक्न सक्ने मान्छेको कमी हुदैन।
गोर्खा मिडिया डुबाउने! आफैले आफूलाई महिनाको ६ लाख तलब र गाडी लिने!
त्यो गाडी र तलब बापत लिएको रकम सहकारीका बचतकर्ताको हो। ठूलो कुरो गर्नेले पहिले त्यो खाएको पैसा तिर्नु नि। नकच्चरो!
रविन्द्र मिश्र भन्नुहुन्छ:
विश्वका अरु धेरै प्रजातान्त्रिक र उच्चकोटिका संविधानले भन्दा अहिलेको नेपालको संविधानले जनतालाई धेरै अधिकार दिएको र विश्वकै राम्रो हो यो संबिधान !