पहिला १३ बर्से छोरी को बलात्कार गर, फेरि हत्या गरे। न्याय माग्दा दुनियाँ हसाइयो।सबैले आफ्नो रोटी सके ।त���यतिले मात्र कहाँ होर बाबालाई पागल बनाइदै छ, एक दिन फेरि भन्ने छन् पागल थियो गयो ठिकै भो।कठै! ती आमालाई के बाच्न देला यो समाजले।😑
आमा म मरेकी छैन,
यो देशको न्याय मारिएको हो
मलाई त नङ्गाएका मा��्र थे,
बलात्कार त यहा न्यायको गरिएको थियो
भो आमा अब नजन्माउनुहोस मलाई
पटक पटक बलात्कार हुनलाई।
#निर्माणप्रति_समर्पित
#Justice_for_Nirmala
पुकदा र राबथा भाेका-नाङ्गा जनताले तिरेकाे कर धुवाँमा उडाउँदै हेलिकप्टरमा सवार भई बेनी ताताेपानीमा मग्न। पत्नी सीताकाे उष्ण जल उपचार गराउन गाडीमा सवार हुन पनि सकिँदाे हाे। हैट्,यही त हाेला सादा जीवन उच्च विचार! यही त हाेला जनसेवी जनवाद! यही त हाेला कम्निस्ट अाचरण! हैट्,हैट् जबज!