@NirmalPrasai5 लेबि तिर्ने कार्यकर्ता, सामसद, मंत्री अनी राजकिय पदमा बस्ने कोई नभएको, संगठन नै भर्खर बन्न थालेको पार्टी को ठुला सहरहरुमा महँगा होटल र सम्मेलन केन्द्रमा कार्यक्रम गर्ने (पार्टी चलाउने) पैसो चाई कसरी जुटिराको छ? कस्ले गरीराछ लगानी?
लगानी गरेसि प्रतिफल नि पक्कै खोजीने होला!