डाक्टर पढ्नु पर्ने रैछ
दिन दिनै राम्री राम्री नर्स रिसेप्स्निष्ट देख्न त पाईन्थ्यो,
जान्ने भएर इन्जिनियर पढीयो जहिले ठेकेदार
र झुत्रेमैले कामदार संग मात्रै भेट हुन्छ।
#पिडाहजुरपिडा 😐😏😏
@jibrambhandari ठुलै साहसिक कुरा पत्ता लाएर दह्रै मुटु बनाएर लेखेछौ ज्ञानेवादी पत्रुकार लु खब नेफोलको तर्फबाट "पुलित्जर पुरस्कार " का लागि सिफारिस गरौा सर्खारी तवरबाट