मार्क्सवाद सबैको शत्रु हो
मार्क्सहरूको पनि शत्रु हो
यो एब्स्ट्र्याक चिन्तन प्याज हो
शंकर लामिछाने हो
अदुवा हो
श्रीखण्ड हो
खुर्पाको बिँड हो
प्रपोज डे हो
बी माइ भ्यालेन्टाइन हो
सुखी समृद्ध नेपाल हो
भ्रष्टाचार भ्रष्टहरूको पनि शत्रु हो
यो एब्स्ट्रयाक चिन्तन प्याज हो।