गजल
सुन्यमा डुबेको मन उकासौं कसरी ?
पर्खाइको उत्साह म, मासौं क़सरी ?
रंगिन छ साँझ, सुनसान छ यो मन ;
मुस्कान संग मनलाई,गाँसौं कसरी ?
आइ पुग्दै पुगिनन्, ती मेरी प्रेयसी ;
खित्का छाडेर एक्लै, हाँसौं कसरी ?
गगन भरी छन ती तारा, मलाई हेर्दै ;
छातीमा अरु तारा म,टाँसौं कसरी ?
Reading medical books cause hypertension, palpitation, tachycardia and anxiety😞so for the second time I switched to Ijoriya once again❤😍
Lines are so heart touching😍 more you read more you get attached to the words🥰 @subinbhattarai1#ijoriya
कुनै कुनै सपनाहरु आकाशबाट झरेका पानीका थोपा जस्तै हुन्छन्,जस्लाई सङगाल्ने प्रयत्नमा हत्केला त भिज्छ तर हात चै सधै खाली नै रहन्छ।
#शुभबिहानी☕🌅
#सत्य_वचन🤗😊
Historic Win: Nepal qualifies for the Asia Cup after winning the final against UAE in ACC Premier Cup by 7 wickets. #Champions ❤️🇳🇵
Pic. Sajan Lamichhane
रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵
We are the CHAMPIONS of the #ACCPremierCup!
A day filled with pride and the players filled with passion!
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.
#NEPvUAE | #RoadToAsiaCup | #weCAN
हामीले देखेका केही सपनाहरु साच्चै नै सपना नै बनेर रहने रहेछ। चाहेर पनि पुरा गर्न नसक्नु दोष मेरो या मेरो भाग्यको, यो लडाई मेरो मस्तिष्कमा हरेक पल चलिरहेको छ..... सानो सानो गल्तिले गर्दा गन्तव्य सम्म नपुग्नुले दिर्घकालीन चोट परेको महसुस हुँदो रहेछ😥😥