"राजा र जनताबीचको घनिष्ठ सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्बाध सार्वभौमसत्ताको मुख्य कवच हो ।" - राष्ट्रनायक श्री ५ ज्ञानेन्द्र
#KingGyanendra#KingOfNep🇳🇵🇳🇵
यो यै बाबुहराम हो जस्ले यो देशमा यत्रो ताण्डव मच्चायो। १७ हजार निर्दोष रेट्यो।नेपालको एयरपोर्टमा ईण्डियन एयर मार्शल राख्न लाउने पनि यै हो। यो हाम्रो देशको सबैभन्दा ठूलो गद्दार हो।
नालायक सरकार,
नालायक कानुनमंत्री @sobita465
नालायक गृहमंत्री @Sudanhaminepal
यो देशमा ,२/३ सरकार बने पछि शान्ती र सुरक्षा हुन्छ भनेर
धेरै जनताको आशा थियो तर तिमीहरू जस्तो नालायकहरू मंत्री हुन्जेल केहि हुने वाला छैन।
न सोच तिमीहरू अजम्बरी छौ,
सधै कुर्सीमा हुन्छु भनेर घमंड नगर।
जनता भन्दा माथी कोही छैन।
भोली तिमीहरूराई घिसार्दै बाटोमा लखेट्न जनता पछि पर्दैनन।
समय भन्दा बलवान केहि छैन।
बारा जिल्लाको ती अवोध ३ वर्षे बालिकाको आखा झिकेर,जिब्रो काटेर बलात्कार गरेको घटनाले तिमहरू दानवको मन मुटु पोल्दैन होला तर हामी आम जनताको मन पोलेर रिसले आगो बलेको छ।
जसको नाममा किटानी जाहेरी छ ,पक्राउ किन गर्दैनौ?
एउटा काम गर,
कि त अपराधीलाई सजाय देउ ,
या
जनताको अगाडि माफि मागेर राजिनामा देउ।
त्यो कुर्सीमा बस्ने,तिमीहरू जस्तो अपराधी मंत्रीहरूको नैतिकता छैन ।
बाराको सिमरा बाट ११ वर्षिय बालिका बेपत्ता।
याे सब जेन्जि आन्दाेलनकाे नाममा रबि लामिछाने संगै सबै अपराधिहरु ,जेल तोडेर भगाउदाकाे नतिजा हाे,
याे सबै घटनाहरुकाे जिम्मेवारी रविले लिनु पर्छ।
@NepalPoliceHQ
प्रहरीले हरेक चोक,चौराहा,नाकामा चेक जाच कडाई गर्न अनुरोध गर्दछु।
यदि शंका लागेमा वा नाता जस्तै मामा भान्जी,साली भेना,भतिजी काका बनाएको पाईएमा निजको परिवारलाई तत्काल फोन र भिडियो कलमा सम्पर्क गरेर भेरिफाई गर्न पर्ने देखियो।
देशको आवश्यकता शान्ती र सुरक्षा।
भित्तामा भएको पृथ्वीनारायण शाहको फोटो किन अन्तर्ध्यान भयो चीफ साब ? कतै आफूले स्थापना गरेको सेनाको पतन देखेर हो वा तस्वीर भित्तामा राख्दा इण्डियाको अपमान हुन्छ भनेर ? Copy :-Mani sharama
बिस्तृत :-https://t.co/ekaMa8xfFp
@sapkbibek अब त राजावादीहरूको आखा खुल्यो होला नी।
घंटेहरूले ,संजालमा राजा राजा भनेर ललिपप दिएको मात्र हो के।
यी घंटेहरू पश्चिमा दलालहरू हो।
रवि अमेरिकामा ऋण तिर्न नसकेर,बकाईदा सि आई ए बाट नेपाल पठाएर,नया राजनिती धार बनाएको हो ।
यहा जनतालाई धेरै झुक्याएर सिट जिते अब शहकारी बाट पनि चोखियो।
जे होस उहाँ सत्य बोल्नु भएको छ । उहाँको बिश्वास इसाई मै हो । हामीले बुझेकै थियौ । राजा र धर्मको आवरण त केवल एजेन्डा कब्जा गर्ने जियोनिस्ट आइडियु मिसन थियोे ।
गगन जी शुरू शुरूमा मैले पनि ठुलो विरोध गरेको थिए तर अहिले ठिक रहेछ,लाग्यो।
म पनि निकुंज भ्रमणमा छु,केहि दिन अघि चितवन निकुंज त्रिवेणी क्षेत्र पुगेको थिए।
त्यहा घुम्दै जादा छोटी भन्सार तिर पुगे।
गफै गफमा ,यहि १०० रूपिया वाला कुरा निस्कियो ।
पहिले पहिले मुस्किलले भंसार उठ्ने ठाउमा,यो पटक २४ दिनमा, ६ लाख भंसार उठाएछ।
मतलव देशलाई फाईदा नै देखे।
कुरा १० रूपियाको बिस्कुटको हैन रहेछ,
कुरा तपाईहरू जस्तो भढुवाहरूले राजिनति गरेर बिगारेको रहेछ ।
हुदा हुदा mofa भारतले पनि,यो नियम अहिलेको हैन,पहिला देखि हो अहिले implementationगरेको हो,यसमा दु:ख मान्नु हुदैन भनेर सचिव स्तरिय विज्ञप्ती नै निकालेको छ ।
त्यो मजदुरलाई,१० रूपियाको विस्कुट उतै खाउ भन्नुस या १० रूपियामा भंसार कसले लिन्छ पत्रकारलाई खबर गरेर भिडियो बनाउन भन्नुहोस नत्र अब यो देशमा बालेन सरकार ठिक ट्रयाकमा छ भन्न जनताले बुझिसके।
म एउटा राजावादी ,वालेनको विरोध गर्थे ,घंटी विरोध गर्थे।तर आज बालेन देशहितमा छ जस्तो महसुस हुन्छ।
तपाईहरू जस्ता भढुवा नेताको अब उदय हुदैन।
नेपाली जनता नेता छान्नसक्ने अब ल्याकत राख्दछ।
जय नेपाल।
@sapkbibek छोरा र छोरी गुमाए,
अरू अस्पतालमा छन्
अझै ठिक हुने ठेगान छैन तर Gen z को आन्दोलनमा सुधन गुरूंग,तनुजा पांडे,रक्षा बम हरू जस्ता राक्षस र राक्षसनीहरूले हाई ज्याक गरेर ,यि ज्यान गुमाएका नानी बाबुहरूले न्याय नपाउने देखियो।
आखिर चुनाव नै गराउन थियो भने,पुरानै दलले गराईदिन्थे।