एक वर्षको ३६५ दिनमा :-
शनिवार र आईतवार १०४ दिन
सार्वजनिक विदा ४४ दिन
घर विदा ३० दिन
विरामी विदा १५ दिन
पर्व तथा भैपरि विदा १२ दिन
जम्मा २०५ विदा दिन(३६५-२०५=) १६० दिन मात्र अफिस जाने !!
ईन्धनको वचत कसो नहोला र ?🫣🤦♀️😆😆
३ दिनदेखि प्रति मिनेट ५०–१०० मिलियनसम्मको selling देखिनु सामान्य कुरा होइन।
अहिले सरकारले अवैध लगानी, कालोधन र बिचौलियाको गतिविधिमाथि कडाइ गर्न थालेपछि, धेरै ठूला खेलाडीहरू छिटो exit हुन खोजिरहेका छन्। यस्तो अवस्थामा short-term मा बजारमा panic selling बढ्नु स्वाभाविक हो। #NEPSE
दुःखमा हो मानिस चिनिने
आफै पनि चिनिने र आफ्ना आफन्त पनि चिनिने।
दुःखबाट उठेको मानिसले हरेस खादैन
दुःखसित भिड्न जानेको हुन्छ।
दुःखले उसलाई खारेको हुन्छ
बलियो बनाएको हुन्छ।
दुःख पनि जीवनको पाठशाला हो।
शुभ होस्!
It’s normal to be lost at 28, broke at 30, scared at 34, grinding at 40, and blooming later than you planned.
Life isn’t late. It’s layered.
#Goodmorning#Life#Nepal#Fyp