@PradeepgyawaliK नैतिक आचरण नै राजनितिको गहना हो । यहाँ को कार्यकालको चौर्तर्फी ��्रसंसा हुनु बिशेष गरि गुल्मेली जनताको लागि गर्वको बिषय हो । देश र जनताको हित बिपरित कसैको साक्षी बस्नु पर्ने बाध्यता बाट उम्कन सके यहाँको कद अझै उच्च रहने छ । आगामी दिनमा आलोचनाका शब्दहरु कोर्न नपरोस । बधाइ छ ।