मेरा गाउँको सुन्दर र हरियाली युक्त फोटो। नमोबुद्ध नगरपालिका, वडा नं ६, (खरिबोट) काभ्रे, बागमती प्रदेश, नेपाल। B.P. Highway, रोशि खोला, दाप्चा (चरङगे) खोला, चौकी डाँडा। काठमाडौ बाट ५६ किलोमिटर र बनेपा/धुलिखेल बाट ३१/२७ किमि पुर्व। २०८३/०४/११ गते, सोमबार, दिउँसो ४:१९" रोज शुभम |२|
मेरा गाउँको सुन्दर र हरियाली युक्त भिडियो। नमोबुद्ध नगरपालिका, वडा नं ६, (खरिबोट) काभ्रे, बागमती प्रदेश, नेपाल। B.P. Highway, रोशि खोला, दाप्चा (चरङगे) खोला, चौकी डाँडा। काठमाडौ बाट ५६ किलोमिटर र बनेपा/धुलिखेल बाट ३१/२७ किमि पुर्व। २०८३/०४/११ गते, सोमबार, दिउँसो ४:१९" रोज शुभम |२
नेकपा एमालेको आम चुनावको समानुपातिक मत र नेतृत्व;
२०६४ - २१,८३,३७० (माधब कुमार नेपाल)
२०७० - २२,३९,६०१ (झलनाथ खनाल)
२०७४ - ३१,७३,४९४ (केपि शर्मा ओलि)
२०७९ - २८,४५,६४१ (केपि शर्मा ओलि)
बरिस्ठ पत्रकार ऋषि धमलाले हाम्रो टोलमा रिपोर्टिङ गर्दा गर्दै सिपाल बाट सुत्केरी बिरामी स्टचार मा बोकेर आईपुगेपछिको अवस्था खरिबोटमा, नमोबुद्ध ६, खरिबोट, काभ्रे।
finally असोज २३, BP Highway को चौकी डाँडामा रोशि खोला थुन्ने कार्य सकिएपछि सवारीसाधन सञ्चालनमा आएको छ। बगरमा ट्रयाक खोले पछि दिउँसो देखि चौकी डाडा बाट कटुन्जे तर्फ सवारीसाधन गएका छन। नमोबुद्ध ६, चौकी डाँडा, रोशि खोला, काभ्रे।
मैले यो धर्तिमा पाईला टेकेको दिन असोज १९ गते अर्थात आज मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण दिन #जन्मदिन। आजबाट जिन्दगीको एउटा बसन्त पार गरि आर्को बसन्तमा प्रवेश भएकोछु। Today's my #Born_day
(collapse) BP Highway को चौकी डाँडाको अहिले बिहानको ताजा अबस्था। यहाँको सडक पुर्ण रुपमा बगाएको छ। BP highway totally wash out. २०८२/६/१९ बिहान ७;३० बजेको रोशि खोला र चर्ङगे (दाप्चा) खोला। नमोबुद्ध, ६, काभ्रे।