मन लाग्दो गफ्फिने,निरन्तर चलिरहने,टिएल भनिने यो साझा चौतारीमा बायो पढ्ने कस्लाई फुर्सद होला र ! त्यसैले कति पढ्या होला,काँ'को जागीरे होला जस्ता कुरा गोली मारम्
@RenuDahal1 पिडकले पीडितको पिडा कदापी बुझ्न सक्दैन। हतियारको बलमा निर्दोषमाथि पु्र्याईएको शारीरिक, मानसिक र आर्थिक पिडाको शुरुवात तिम्रो लागी उत्सव होला, बाँकीको लागी त कालो दिन हो। तिमी खुशी छौ त, जाउ कोटेश्वर तिर कुनै डाँडामा गएर मनाउ, समस्त नेपालीलाई थोपरेर पीडितको उपहास नगर
पिडकले पीडितको पिडा कदापी बुझ्न सक्दैन। हतियारको बलमा निर्दोषमाथि पु्र्याईएको शारीरिक, मानसिक र आर्थिक पिडाको शुरुवात तिम्रो लागी उत्सव होला, बाँकीको लागी त कालो दिन हो। तिमी खुशी छौ त, जाउ कोटेश्वर तिर कुनै डाँडामा गएर मनाउ, समस्त नेपालीलाई थोपरेर पीडितको उपहास नगर
कोरोना सँगै बाँच्न सिक्नु पर्छ भनेका छन्, भटाभट सार्वजनिक गाडी, मन्दिर खोल्दैछन् । हामीले सिकेर के गर्नु, उसले सिक्दैन। अब स्कूल, कलेज, पार्टी प्यालेस चै किन बाँकी राख्नु, जोर बिजोर किन चाइयो
संक्रमण समुदायमा कुन स्तरमा छ भनी परीक्षण बिनै सार्वजनिक यातायात खोल्ने निर्णय अत्यन्तै अव्यवहारिक र अपरिपक्व छ। It's not under control yet. Then Why? सार्वजनिक बस माइक्रो को पारा नदेखेको हो र, त्यस माथि हामी नेपाली।
कोरोना संक्रमण पुष्टि भएका झापाका २७ संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन्।
म: हजार नाघ्दै यो हबिगत। आफ्नै शरीरको मात्रै भर रह्यो अब। हाय रे मेरो देश
क्वारेन्टाइनमा भएका सबैलाई पोजिटिभ घोषणा गर्देऊ सरकार,टन्तै साफ। एउटा दुइटा आलु कुहिएको होला भनेर पुरै बोरा किन कुहाउनु। आखिर बाँच्ने आफ्नै शारीरिक बलबुताले रैछ। तिम्रो पैसा पनि बच्च,मान्छे पनि बाँच्छ।
हिजोको फायरसाईड-@DahalTbd हेरियो । बामेहरु किन मिले भन्ने कुरा को न ओलीले प्रष्ट जवाफ दिए, न शेरबा'दुरको बामेले अधिनायकबाद लाद्न खोजे भन्ने बिश्लेषण चित्त बुझ्दो थियो । दुबै जना जन्ता ढाँट्ने प्रतिस्पर्धा गरे झैं लाग्यो ।