@Prashant68 हेटौंडा मा त कति सकस छ, काठमाडौंको के कुरा गर्नु! काठमाडौं बाहेकका नेपाली शहरहरू अहिले पनि साइकलबाट नै एप्रोचेबल छन् जस्तो लाग्छ। र अहिले साइकल मैत्री बनाउन पनि त्यति गाह्रो नहोला। शहरी करण बढ्दै जाँदा भने गाह्रो होला।
वीर सांघवीको ✍️
भारतीय घमंडी तो हैं, लेकिन अमीर बिल्कुल नहीं. यही वजह है कि हम दुनिया के सबसे कम पसंद किए जाने वाले मेहमान बन गए हैं. लोग किसी अमीर बेवकूफ़ को तो शायद बर्दाश्त कर लें, लेकिन ऐसे बेवकूफ़ को कोई पसंद नहीं करता जिसके पास ज़्यादा पैसे न हों.
https://t.co/Xs1LGAfHzn
स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति!
प्रमुखत: नेपालीमा लेख्ने स्वास्थ्य पत्रकारहरूले यो विशेष प्रतिस्पर्धात्मक मौकाको लागि आवेदन दिनुहोला।
Health Journalism Fellowship!
Health journalists writing mainly in Nepali are advised to apply for this fellowship.
https://t.co/IAqHocizu8
५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई ५% कर ठिकै लाग्यो । पेट्रोलियमबाट उठिरहेको करको विकल्प पनि होला । तर बर्बाद भएको सार्वजनिक शिक्षा र स्वास्थ्य नसुधारी नीजि स्कूल र अस्पतालको सेवामा ३% कर थोपर्ने प्रस्ताव एकदम गलत र अन्यायपूर्ण छ ।
फोटोमा हेर्दा निर्माणाधिन प्रतिनिधि सभाको मूल बैठक कक्ष कत्ति गतिलो लागेन । कन्सर्टका लागि राखिएका कुर्सी र अगाडीपट्टि स्टेजजस्तो ! डिजाईनर/आर्किटेक्ट त राखिएको थियो होला नि !?
केन्स फिल्म महाेत्सवमा नेपाली चलचित्रले पुरस्कार पाएकाेमा गर्व गर्नुपर्छ । तर याे नेपालमै अनुसन्धान गरेर धेरै नेपालीहरू लेखकहरू सहित मिलेर विश्वप्रसिद्ध नेचर जर्नलमा छापिएकाे याे लेखले सामान्य चर्चा समेत पाएन। याे पनि गर्व गर्न लायक काम हाे क्यार । https://t.co/NI0pbg4zoU