आईटी सेवा निर्यातबाटै वार्षिक ६७ अर्ब आम्दानी हुने गरेको हिजो प्रकाशित रिपोर्टले बताएको छ। यस्तो परिपेक्षमा सरकारको भूमिका अब के हुनुपर्छ?
आईटीलाई अझै फस्टाउने उर्वर भूमिको सिर्जना गर्न अब भनेको हामीले हाम्रो आईटी शिक्षाको पद्दतिमा परिवर्तन ल्याउनु आवश्यक देख्दछु।
हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए...
फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनमा ठेस पुगेको भए माफी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु|
केही समय अघि त्रिभुवन विश्वविध्यालय जाँदा भेटिएका विधार्थीहरुको रोदन सुन्दा दिक्क लागेको थियो। कसैको ट्रान्सक्रिप्टमा समस्या, कसैको त झन् पढ्दै नपढेको विषय ट्रान्सक्रिप्टमा फेल भनेर लेखिएको - विश्वविधयालयको प्रशासनले विद्यार्थीले दुख पाउनुपर्छ भन्ने मानसिकता देखिन्छ।
+
@tikaramyatri Sher Bahadur Deuba being one of the smart politician in Nepal we never got to hear his thoughts due to various personal or other barrier please if possible ask him to be in your show and let him speak his mind. Thank you.
संस्था बलियो भएको देशमा के हुन्छ थाहा छ?
राष्ट्रपति भईसकेका ब्यक्ती पनी अपराध गरेको फेला परे जेल जान्छन।ट्रम्पको ताजा ताजा उदाहारण हेरौ !संस्था बल्यो नभएको देश हामी जस्तो हुन्छ , जाहा सार्वजनिकरुपमा अपराधिले अपराध स्वईकार्दा पनी केही हुदैन , प्रमाण भेट्दा पनी कार्वाही हुन्न !
When your "education" limits your imagination it's called indoctrination. Those who cannot think for themselves are truly lost.
Education should be a rewarding experience which allows you to think, imagine, question, doubt and solve problems.
@bbcnepali Why are u not speaking about TU physical exam??
Many students are infected by covid-19 and still forced to give exam.
Students are travelling in congested public trasport to reach exam centre which is also croweded.
#CancelTUExams@mohpnep
@thapagk@mohpnep Dai Cases 5000 pugisakyo public trasport vidvad xa taxi ma mahango parxa exam centre ma health safety xaena student lae mental pressure xa PM sanga awsti ni vetnu vo khoi ke desicion aayena awba k garney?
Tweet hami garxam hajur ke action linus.
#CancelTUExams@PM_nepal_
l
Exam centers are the next hotspot for virus to breed. With no proper health protocols and without vaccination we’re forced to take examination in unhealthy environment.
#CancelTUExams@smadixit