याद रहोस्, आजको संसद जनताको सर्वोच्च थलो हो, जुद्ध शम्शेरको भारदारी सभा होइन ।
सांसदहरूले तपाईंलाई बनाएको हो, तपाईंले सांसदहरूलाई होइन। त्यसैले संसदलाई सम्मान गर्नुस्।
https://t.co/b4KFAg4tqF
Dear @abhijeet_dipke , 🇳🇵🇮🇳
77 young people were brutally killed during the Gen Z movement in Nepal. They were human beings, students, citizens, protesters. They did not take to the streets because they were “STUPID,”. No one risks bullets, violence, arrest or death for entertainment. People rise when they feel betrayed, suffocated, or abandoned by the very systems meant to protect them. To reduce an entire youth movement, into a dismissive comparison meant to elevate one nation’s youth over another is immaturity. It is stupidity. it is arrogance.
it is political illiteracy. It reduces complex histories of protest in South Asia to a shallow insult, as if people across borders have not repeatedly risen against the same patterns of exclusion, and governance failure. And India is definitely no exception!!
As an Indian, this should not be hard for you to understand. Your country’s own political history is shaped by movements where students, workers, farmers, and ordinary citizens took to the streets when institutions stopped responding to them. From colonial resistance to post-independence uprisings, from Farmer protests to other contemporary protests, dissent has never been the language of “stupidity”. it has been the language of pressure points in a democracy.
You may question methods. You may question outcomes. But dismissing an entire generation of political actors with mockery is avoidance. It allows you to stand comfortably outside history of resistance while others are forced to live inside it. And that comfort is exactly what political maturity is not.
Also, if there is any “fresh leadership” worth imagining, it must move beyond superiority complexes and learn to engage its neighbours with respect, not condescension.
Nagarik App Update (v2.0.100
नागरिक App has rolled out a new update featuring Immigration Self-Declaration support.
Immigration (इमिग्रेशन) Self-Declaration service has been added to submit immigration-related declarations directly through the app.
This update also includes digital access to the following civil documents:
जन्म दर्ता प्रमाणपत्र (Birth Certificate)
विवाह दर्ता प्रमाणपत्र (Marriage Certificate)
सम्बन्ध विच्छेद प्रमाणपत्र (Divorce Certificate)
#GovTechNepal #DigitalGovernance #NagarikApp #EGovernance
बोलिसेन, बोलिसेन” भनेर धेरै दबाब नदेऊ साथीहरू..
पुरानाको speech हुन्थ्यो र पो सजिलो थियो, अहिले त rap नै लेख्नुपर्छ so time लागेको हो..
He will soon come with big hit. Stay tuned at YouTube Spotify and संसदमा सम्बोधन!!
(Sharma,2026)
असल नेतृत्वको पहिलो चिनारी जवाफदेहिता हो।
“बोल्न देऊ सरकार” भन्नेहरू सत्ता पुगेपछि किन मौन हुन्छन् ?
के जनतालाई आफ्नो काम र निर्णयबारे सुसूचित गर्नु नेतृत्वको कर्तव्य होइन र ? @ShahBalen
संसदीय समितिहरू प्रभावकारी हुन किन जरुरी छ र सांसदहरूले राजनीति मात्र होइन, निरन्तर निगरानी र जवाफदेहितामा ध्यान दिनुपर्छ भन्ने कुरा केलाउदै लेखिएको कान्तिपुरमा प्रकाशित मेरो पछिल्लो लेख।
https://t.co/nxqQvFJRAX
संसद शक्ति प्रदर्शनको होइन, जनताको आवाज बोल्ने थलो हो।
माननीयज्यूहरू, बोल्नुस्।
तपाईंहरू बोल्दा लोकतन्त्र बोल्छ।
प्रश्न गर्नु लोकतन्त्रविरुद्ध होइन, लोकतन्त्र जोगाउने प्रक्रिया हो।
हामीले चप्पल लगाएर काठमाडौं छिरेका नेताहरुको शासन र उहिहरुको रातारात फेरिएको जिवनशैली ३ दशक भोग्यौँ/देख्यौँ।
तर सबैभन्दा खतरनाक त कहिल्यै चप्पल लगाउन नपरेकाहरुको शासनमा अहिलेसम्म चप्पल पनि लगाउन नपाएकाहरुले चित्कार सुन्ने कोहि नहुँदो पो रहेछ। दास र लास हैनौ भन्ने हरु कता छौ? 😡
दुई जनाले आत्महत्या गर्नुपरेको खबर सुन्दा पनि तपाईंलाई सरकारको सुकुम्बासी समस्या समाधान ‘सही’ लाग्छ भने, स्पष्ट छ तपाइ, तपाईंले आलोचना गर्ने पुराना पार्टीका कार्यकर्ताभन्दा पनि गहिरो अन्धभक्तिमा पुगिसक्नुभएको छ ।
यो समर्थन होइन, मानवीय पीडामाथि आँखा चिम्लिएको पक्षपात हो ।
साचो क्रान्ति मा 'क' बाट आउने करुणा सबै भन्दा महत्वपुर्ण हुन्छ प्रधानमन्त्री ज्यु, आशा छ बुद्ध जयन्ती को दिन करुणा प्राप्त गर्नु सुअवसर हजुर लाइ नि प्राप्त हुने छ ।
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
भाई बहिनिहरुको यो अध्यादेश बाट शासन गर्नु ठिकै हो भन्ने खालको बुझाई देख्दा अवाक् भैन्छ । बरु यसो गरौँ संसद भवनमा भोटे ताल्चा लगाईदिएर स्टाटस र डोजरबाट शासन गर्ने नेपाली माटो सुँहाउदो शासन व्यबस्था विकास गरौ। न चाहियो संसद , न चाहिए सांसद।
देश तिम्रो जतिकै मेरो पनि देश हो
अंशबाडा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ ।
भूपी शेरचन (हल्लै हल्लाको देशबाट)