यदि तपाईंलाई राम्रो बन्नु छ भने तपाईं आफू, आफ्नो बुबाआमा र भगवानको नजरमा राम्राे बन्नुस्, यो दुनियाँ त यस्तै हो तपाईंको सफलतामा जल्छ अनि असफलतामा हाँस्छ ।
लकडाउन नहटाए पनि यो कोरोनावाला Ring back tone चाहिँ हटाउनु पर्याे सरकार !!
फोन गर्ने बित्तिकै 'कोरोना भाइरस जो कोहि लाई नि लाग्न सक्छ" भन्ने सुन्दा सुन्दै के कामले फोन गरेको नि आधा बिर्सिन्छु ।🙄
यो कोरोना भाइरस मैले एस.एल.सि दिएको साल किन आएन? आन्तरिक मुल्याङ्कन जे जस्तै भए नी कमसेकम त्यो सालको नेपालको टपर र म विच ट्यालेन्टकाे मामलामा केही अन्तर त रहने थिएन। 😂😂