राजनीतिमा राम्रो परम्परा स्थापित हुँदैछ।
दुई तिहाइ सरकार छ। स्वतन्त्र उम्मेदवारको मागमा नयाँ मन्त्रालय बनाई अब्बल आधारमा मन्त्री बनाइयो।
'तँलाई यति, तेरालाई यो' पद बाँड्ने परम्परा तोडिएको महसुस छ।
धेरै विवाद छन् तर यो पाटो सुमधुर छ।
जय देश 🙏🇳🇵
Happy Labour Day to everyone… except the ones on 24-hour duty keeping the country alive. Health care workers apparently run on patriotism, not holidays.
यहाँ फेसबुक, टिकटक, IG खोल्नुस्
हरेक दोस्रो मान्छे डाक्टर जस्तै बोल्छ।
कसैले ज्वरोमा Antibiotics लेख्छ, कसैले भिडियो हेरेर इन्जेक्सन सल्लाह दिन्छ, कसैले आफैं डायग्नोस गरेर “यो खाए ठीक” भन्छ।
नियम राम्रो र जरुरी हो।
अब “ज्ञान पेल्ने” लाइसेन्स दिनुपर्छ।