जेन-जी विद्रोह बुझ्न नसक्ने, कार्यकर्ताको चाहना नस्वीकार्ने, जनताको भावना विपरीत चल्ने, सिमीत समूहलाई कहाँबाट आयो गगन थापा र विश्वप्रकाश शर्मालाई निषेध गर्ने अधिकार? विनाशकारी भूकम्प भोगियो, विध्वंशकारी नेतृत्व अहिले देखियो।
कांग्रेसको असली सभापति गगन थापा हुन्।
इंडियामा कयौं पटक फूटेर र जुटेर अटल बिहारी बाजपेयीले हालको BJP पार्टी बनाएका हून्। गगन र बिस्वले पनि कसिंगर फ़्याक्दै अगाड़ी बढ़ून्। देश निर्माणको लागि कठोर निर्णय लिन सक्न पर्छ। भ्रष्टहरूसंग नझुक। शुभकामना 🙏
गगनः काँग्रेस दासहरुको पार्टी होइन ।
एमालेः हामीलाई दास भन्न पाइन्न ।
अन्य काँग्रेसीः हामी होइनौं भनेको हो । एमाले वा अरु कुनै पार्टीलाई इंकित गरेको हैन ।
एमालेः हाम्लाई त्यत्ति पनि थाहा छैन र जनताले कसलाई दास भनेर कसलाई चिन्छन् भनेर ! मुर्ख सोच्या हाम्लाई ? 😅😆
कुनै बेला @thapagk को सपोर्टमा ट्विट गर्दा यति सम्म गाली खाईन्थ्यो की कैयौँ पटक ट्विटर चलाउन सम्म पनि छोडियो। तर आज मन प्रफुल्ल भएको छ। ति बिगतका गालिहरु सम्झिनै मन छैन। प्रिय दाजु अब म जस्ता कसैले पनि तपाईंको समर्थन गर्दै गर्दा गाली खाने दिन आउदैन भन्ने बिश्वास लिएको छु। 🙏
“Pakistan has a tariff of 19% and India has a 50% tariff. Where is the friendship between Modi and Trump? This is a slap in the face for Modi because the Indian opposition is asking him questions,” says former RBI governor Raghuram Rajan
महिना मर्ने वित्तिकै बिल नतिर्दा लाइन काट्देको भए दमन भन्न सुहाउॅ थियो।१०/१५बर्ष अघिको पैसो तिर भन्दा नतिर्ने लुटेराले कहॅा कुन देशमा लगेर चै पैसा नतिरी उधोग खोल्न सक्ने रछन्??
ब्यापार गर्न भन्दा कर मार्न र कांग्रेस एमाले संग मिलेर दोहन गर्न पल्केका यिनेरले अन्त गर केहि गर्दैनन्