मैले पनि छोरी मानुषीबाट पहिलो पटक #tootle@bhattasixit ���ारे सुनेको हुँ!उनी यसको नियमित प्रयोगकर्ता हुन्!शुरूमा सबै बाउ झैं छोरीको सुरक्षावारे चिन्तित नहुने कुरै भएन!पछि बुझ्दा आम नागरिकनिम्ति सुलभ,सुपथ,भरपर्दो सेवा रहेछ!यातायात सीन्डिकेटको दवावमा सरकार परेको हो भने वैलैमा सोचोस्!