सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
जेजे काम केपी ओली नेतृत्वमा गराइन्थ्यो, त्यही काम बालेन नेतृत्वको सरकारमार्फत पनि गराइनेछ।
अब बालेनओए संसद् विघटन पनि हान्दिनुहुन्छ। यो संसद्को खासै काम देखिँदैन 😝
महंगीमा पेट्रोलियम थपेर आगो लगाइसक्यो।
अब
पेट्रोलियमको मूल्य घटाए पनि महंगीको आगो निभ्न त मुस्किलै हो।
मलाई बाँच्न दे @ShahBalen सरकार।
साँझ बिहान २ छाक खान दे @hamrorabi सरकार
लामो समयसम्म उपल्लो तहमा भएकाले हामीलाई केपी ओली, रमेश लेखक, सूर्य थापा, महेश बस्नेत...
बोलेको मन नपर्नु स्वाभाविक थियो। तर, खासमा एमाले र कांग्रेसको नाममा लुट्नेहरू त स्वर्णिमहरू नै हुन्। लुट्न नपाएर वा लुटेको लुकाउनलाई सरकारमा पुग्ने अवसर खोज्नेहरुको सम्पत्तिको स्रोत के हो?
बालुवाटार जग्गामा तत्कालीन मन्त्री विष्णु पौडेल ठगिने। फेवाताल जग्गामा मन्त्री सुधन गुरुङ ठगिने।
कसैले यस्तैयस्तै ठाउँमा जगा भाडामा दिएर ६-७ वर्षसम भाडा नलिइ मलाई ठगे हुने नि।
जेनजी आन्दोलनपछि गठित आम्मै सरकार अदृश्य रूपमा बालेन सरकार नै थियो।
आम्मै सरकारले इरानी नागरिकलाई नेपाल प्रवेशमा कडाई गरेको छ। यो सरकारले खुकुलो बनाउने कुरा भएन।
तर, इरानले हाम्रा एकजना नेपाली दाजुभाईलाई सुरक्षित राखेर राम्रो जवाफ दिरहेको छ। weldone @IRIMFA_EN gov
बियरको मूल्य ५५०-६०० रुपैयाँ हुँदा कोही बोल्दैनन्।
जाबो नसा नदिने पेट्रोल २०० के पुग्याथ्यो,,
ओहो --
रोइलो छ---
@ShahBalen sarkar लाई था छ-पेट्रोल लाग्दैन 😀
जंगलमे दो शेर एकीबार राज नही कर सकते है।
२०७० के शुरूवात मे नेपाली मिडियामे लोकमानका नाम छाया हुआ करते थ्ये। मतलब लोकमानका राज था।
उसके वाद फिर कुलमान आया। उन ने २०८२ कि शुरूवात तक राज किया और फीर लोकमान आगया है...
😝😝😝
अहिले नै भन्दा अलि हतारो र अलि नकारात्मक ठहरिन्छ। तर, पाँचै वर्ष (एउटा कार्यकालभर) @ShahBalen प्रधानमन्त्री रहिराख्नुभो भने "ठूलो हिरो" र नेपाली सन्दर्भमा यो युगको त्यागी नेता चाहिँ @hamrorabi नै हुनुहुनेछ। #jayamahakali#balensarkar#rabilamichhane
आयल निगमको समयरेखा
शुक्रबार-४ अर्ब घाटा (MD ले सुनाएको)
शनिबार-डिपो स्तरोन्नतिका लागि भूमी पुजन
आइतबार- पेट्रोलको मूल्य १५ रुपैयाँ र डिजेलको मूल्य १० रुपैयाँ वृद्धि
सोमबार- कर्मचारी खरिदविक्री। सबै उपभोक्ताको पैसामा। #जय#घन्टी
बधाई
#nepal
🙏
धन्यवाद
#India#China
चुनाव हुन्छ कि हुन्न भन्ने संका-उपसंका बीच सफलरुपमा चुनाव सम्पन्न भएकोमा हामी सबै नेपालीलाई बधाई छ। विशेष बधाई प्रधानमन्त्री सुशीला कार्की र उहाँको टीमलगायत निर्वाचन आयोग तथा सुरक्षा निकायलाई छ।
साथै छिमेकी मुलुक भारत र चीनले चुनावका लागि देखाएको सद्भावका लागि दुबै मुलुकलाई धन्यवाद भन्नैपर्छ।
विदेशीको षड्यन्त्रले सबै कुरा हुन्छ भन्ने भाष्य गलत भए पनि यो चुनाव सम्पन्न गराउन भारत र चीनको सद्भाव अनिवार्य थियो, जुन ती दुबै मुलुकको हीतका लागि पनि प्रीतकर थियो र देखाए पनि।