The USA have blocked the Somali Referee Omar Artan from entering the USA, the Referee who is rated the best in Africa was blocked at entry, so he got the Somalian embassy to give him a Diplomatic Passport.
But the USA still refuses to let him in.
The USA need to be disqualified
@uttambajra78742 I have none and am very proud. Got a scholarship to China and didn't go because of making a passport. I hope I never get to go beyond India and Tatopani bhansar.
@eastfinlayxx@AngelinoIndo@JamesPGoddard90@TanDhesi@Telegraph I guess this is also not bad. You were German to begin with. U.K. is actually Irish land. Why don't you leave that place and go to Germany? Indian back to India. Irish and Scottish with Catholic root all over U.K.
प्रेस विज्ञप्ति
सामाजिक सञ्जालमार्फत् आकर्षक रोजगारीको प्रलोभनमा परेर सञ्जालीय ठगी (Networking Fraud) मा फसेका ४५३ जना नेपाली नागरिकहरूलाई उत्तर प्रदेश प्रहरी लगायत भारत सरकारका सम्बन्धित निकाय तथा गैर सरकारी संस्था KIN India सँगको समन्वयमा भारतको कुशी नगरबाट उद्धार गरी यस राजदूतावासले २०८३ जेठ १६ मा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरेको थियो। त्यहाँबाट उद्धार गरिएका केही व्यक्तिले कुशी नगरमै सञ्जालीय ठगीमा फसेकाहरूको एक समूह जेठ १६ पछि भारतको देहरादूनमा सारिएको र त्यो समूहमा केही ठगी धन्दा सञ्चालकहरूसमेत रहेको हुनसक्ने जानकारी दिएका थिए।
सोही जानकारीका आधारमा उत्तराखण्ड प्रहरी, उत्तर प्रदेश प्रहरी तथा KIN India सँगको समन्वयमा आज देहरादूनबाट १३ जना नेपालीहरूको उद्धार गरी जिल्ला प्रहरी कार्यालय, कैलालीलाई हस्तान्तरण गरिएको छ।
यस उद्धार कार्यमा आवश्यक सहयोग र समन्वयका लागि उत्तराखण्ड प्रहरी, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, KIN India तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण निकायहरूप्रति नेपाली राजदूतावास हार्दिक आभार व्यक्त गर्दछ।
पीडितहरूबाट प्राप्त जानकारी अनुसार शुरुमा सानो रकम माग गर्ने र सञ्जालमा जोडिइसकेपछि क्रमशः ठूलो रकम माग गर्दै जाने, धेरै भन्दा धेरै संख्यामा सदस्यहरू बनाउन लगाउने, भने बमोजिम सदस्य बनाउन नसकेको खण्डमा शारीरिक एवं मानसिक पीडा दिने, महिलाहरूको हकमा यौन शोषण समेत हुने र चाहेर पनि उक्त सञ्जालबाट बाहिर निस्कन नसक्ने अवस्था सिर्जना हुने गरेको छ।
अतः आकर्षक रोजगारी, छिटो र अस्वाभाविक आम्दानीको अवसर आदिको विज्ञापनको प्रलोभनमा नपरी कुनै पनि प्रकारका रोजगारीका लागि मागेको रकम तथा कागजात बुझाउनु अघि त्यसको सत्यता एवं बैधताका बारेमा यथेष्ट र यथार्थपरक जानकारी लिनुहुन र यस प्रकारका ठगीबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन सहयोग गर्नुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ।
नेपाली राजदूतावास
नयाँ दिल्ली
२०८३ जेठ २५
@Sputnik_India I highly doubt Americans will be convinced by this. Intel definitely has already understood Indian techniques. India has ruined every brown person's life in the U.S.