२ वर्ष देखि प्रधानमन्त्री छोड,छोड भन्दा जनताको अपमान नहुने,प्रधानमन्त्री जनतामा जान खोज्दा अपमान हुने ? राष्ट्रपतिविरुद्ध महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वास ,पार्टी फुटाउन, तयारी गरेसि किन चाहियो त्यो संसद?अयोग्य मान्छेलाई देश सुम्पनुभन्दा जनताको हातमा सुम्पिए !
गलत छैन।