गायक अमृत गुरुङ्ग ज्यु ले येही पहाडको छेउम़ा बसेर चर्चित गीतको सिर्जना गर्नु भएको थियो!
स्थान रुकुम पूर्व!
कोहि मनकारी पत्रकार अथवा YouTuber ज्युहरु हुनुहुन्छ भने कृपया प्रचार प्रसारम़ा सहयोग गर्दिनु होला!
बस्ने खानेको व्यवस्था मैले गर्ने भए!
महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ!
नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो?
पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक!
भेदभाव भएन?
यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या!
@ShahBalen मेयर साब चुप किन बस्या?
यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! https://t.co/j92k494SKY