संघीयता,गणतन्त्र र धर्मनिरपेक्षाकाे हत्या
गर्न रवीन्द्र मिश्र राप्रपमा छिरेपछि लिङ्देनले भने- आउने चुनावमा राप्रपा पहिलाे पार्टी बन्छ।याे दाबीमा कालकाे त्रुटि छ।वास्तवमा राप्रपा हिजाे पहिलाे पार्टी थियाे,आज पहिलाे पार्टी छ,भाेलि पहिलाे पार्टी रहनेछ।तर पुछारबाट गन्दा है मान्यवर!
देश र भावी पुस्ता माया हुनेहरुको सोच्ने ढंगै फरक छ । जस्लाई हामीहरु नेता वा अझै राजनेता भन्छौ सायद उनीहरु अझै सिंगापूर, स्वीटजरल्याण्ड, सम्बृद्धी नै भन्छन। जुवाडेलाई जति संझाए पनि जित्ने आशमा दाउ राख्न छाडदैनन्।
बलेनजी अलि मुस्कुराएर मसिनो स्वरमा संम्मान पुर्वक वोल्नुहोस तर बेतिथीलाई भने अझै कठोर र निर्ममताका साथ भत्काउनुहोस! हाम्रो त हृदय देखिकै शुभकामना ! @_Baalen
जन्मका आधारमा पटक पटक नागरिकता देऊ भनेर यो लेखले कहाँ भनेको छ? न त त्यो अहिलेको विषय नै हो। महिला र पुरुषलाई समान नागरिकताको हक दियो भने मुलुक खतरामा पर्छ भनेर जसले भन्छ, त्यो चैं नक्कली राष्ट्रवादी हो। तपाईं के हो, आफैं छुट्ट्याउनुहोस्।
@RaameshKoirala टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नु जस्तो सजिलो छैन।आलोचना गर्नु सजिलो हुन्छ तर जनता र देशको हितमा काम गर्नु गाह्रो हुन्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी केहि बर्ष पछि राष्ट्रिय प्रजातन्त्र पार्टी सँग पार्टी एकता गर्लान्। बिगतका अभियानता ज्ञानेन्द्र शाहा लाई नै हेर्नुस् न!😁😁