#परमात्माको_चारैयुगमा_आगमन
संत दादूजीलाई कबीर परमात्माले सात वर्षको आयु हुँदा भेट्नु भयो।नाम दीक्षा दिएर तथा सतलोक देखाएर ल्याउनु भयो। जसको प्रमाण दादूजीको वाणीमा पनि भेटिन्छ।जिन मोकु निज नाम दिया, सोई सतगुरु हमार। दादू दूसरा कोई नहीं, कबीर सृजनहार ।।
Sant Rampal Ji Maharaj
#ककसले_भेट्नुभयो_भगवान कबीर परमात्मा बिजुलीको गतिमा आफ्नो निवास सतलोक बाट आएर यस काललोकमा प्रकट हुनुहुन्छ । आफ्नो राम्रो आत्मलाई भक्तिको यस्तो गुण मन्त्र बारे बताउनुहुन्छ जसले गर्दा मोक्ष प्राप्त गर्न सकिन्छ ।
#ककसले_भेट्नुभयो_भगवान
कबीर परमात्माले द्धद्वापरमा इन्द्रमतीलाई दर्शन दिनुभयो
नकली संतहरुद्धारा बताइएको भक्तिविधि अनुसार कुनै संतलाई भोजन नगराइकन भोजन नगर्ने प्रतिज्ञा गर्ने इन्द्रमतीलाई परमात्माले सच्चा ज्ञानसित परिचित गराउनुभयो ।
22 June God Kabir Prakat Diwas
#ककसले_भेट्नुभयो_भगवान
✨ परमात्मा कबीर साहेब जी नरसिंह रूप धारण गरेर आउनुभयो। भक्तको परमेश्वर माथि आस्था बनाई राख्नकाे लागि परमात्मा यस्तो लीला गर्नुहुन्छ। गरीबदासजीको वाणी:-
गरीब प्रहलाद भक्त कुँ दई कसाैटी, चाैरासी बर ताया। नरसिंह रूप धरे नारायण, खम्भ फाडकर आया।।
#ककसले_भेट्नुभयो_भगवान धर्मदास जी बनिया जातिका थिए, जो बाँधवगढ (मध्य प्रदेश) का धेरै धनी व्यक्ति थिए। रुपदास नामका वैष्णव सन्तलाई गुरु धारण गरेका थिए। भक्ति प्रेरणा बचपनदेखि नै थियो। आज भन्दा लगभग ६०० वर्ष अघि उहाँ उमेर ६० वर्षको हुँदा कबिर परमात्माले भेट गरेका थिए।
#ककसले_भेट्नुभयो_भगवान हजरत मुहम्मद जी ले पूर्ण ब्रह्म कबीर साहेबजी लाई भेट्नु भएको थियो । कबीर साहेबले हजरत मुहम्मद जीलाई सतलोक मा लगेर सारा लोक हरु को स्थिति सँग परिचित गराउनु भयो । तर हजरत मुहम्मद जीले मान-बड़ाई को कारण कबीर साहेबको ज्ञानलाई स्वीकार गरेनन्।
#ककसले_भेट्नुभयो_भगवान
त्रेता युगमा मुनीन्द्र नामले आएका परमात्मा कबीरजीले अहंकारमा मात्तिएको लंकापति रावणकी पत्नी मंदोदरी र उनकाे भाई विभीषणलाई मोक्षदायक ज्ञान दिएर मुक्तिकाे मार्ग देखाउनु भयाे ।
22 June God Kabir Prakat Diwas
#ककसले_भेट्नुभयो_भगवान
द्वापर युगमा परमात्मा कबीरजी करुणामय नामले आउनु भएकाे थियाे। त्यतिखेर सुपच सुदर्शनलाई दर्शन दिनुभयाे, अनमाेल ज्ञान दिएर उनलाई सतलाेकको बासिन्दा बनाउनु भयाे ।
22 June God Kabir Prakat Diwas
#ककसले_भेट्नुभयो_भगवान
हठ योग गर्दै इनार मा उल्टो लटकेको शेख फरीद लाई कबीर परमात्मा जिंदा महात्मा को रूप मा आएर भेट्नु भयो र वहाँलाई वास्तविक ज्ञान सँग परिचित गराउनु भयो ।
#ककसले_भेट्नुभयो_भगवान श्री मलूक दास साहेबजीलाई पूर्ण परमात्माले भेट्नुभयो । पूर्व दुई दिनसम्म श्री मलूक दासजी अचेत रहनुभयो र होस आएपछि निम्न वाणीहरू उच्चारण गर्नुभयोः
जपो रे मन सतगुरु नाम कबीर ॥
जपो रे मन परमेश्वर नाम कबीर।