पुतलिबजार नगरपालिकामा कार्यरत कर्मचारीहरूकाे आज वसेकाे वैठकले कर्मचारिहरूकाे तर्फवाट ३ दिन बराबरको तलब कट्टा गरि जम्मा रु ५७९०००/- नगरपालिका विपद् व्यवस्थापन काेष मार्फत करेण्डाडा स्वास्थ्य चाैकीमा अक्सिजन सहितकाे वेड तयार गर्न खर्च गर्ने निर्णय गरिएकाे छ ।
वडा न ५मा उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा सुचनामुलक तालिम कार्यक्रम सम्पन्न हुदै । @MoFALD_LGCDP@mofaganepal@LGCDPp
भवन पुननिर्माणका लागि दोस्रो किस्ता स्वीकृत भै दोस्रो किस्ता बैंकमा पठाइएको लाभग्राहीहरुको विवरण
https://t.co/dPOaTl5xtM
@mofaganepal@MoFALD_LGCDP@LGCDPp
मिति २०७५/०५/०६ देखि पुतलीबजार नगरपालिका वडा न २को कार्यालयमा पनि सफ्टवयर मार्फत विधुतिय मध्यम बाट सम्पति कर लिने र नगदी रसिद काट्ने व्यवस्ठा भएको छ। @mofaganepal@MofaNepal@MoFALD_LGCDP
मिति २०७५ /०४/१४ गतेको सूचना अनुसार पुतलीबजार नगरपालिकाको सामाजिक परिचालकको (वडा ७,९,१२,र १३ ) लागि लिखित परिक्षा भोलि दिउसो १ बजे , श्री रोशनी आवासीय उच्च माध्यमिक विद्यालय भवनमा हुने कुरा यहाँहरु सम्पूर्णको जानकारीको लागि अनुरोध छ। @MofaNepal