बायो तयार गर्ने क्रम मा छु । पछि लेख्ने छु। ट्विटर मा नयाँ आएकि छु फलो गरि साथ दिनु होला 🙏🙏। १००% फलोब्याक गर्ने छु #Nurse#No DM #Single#देशभक्त सचेत नागरिक
समस्या देखाउने र अरूलाई दोष दिने मानिसको पछि कहिल्यै नलाग्नुस् समाधान खोज्ने र आफूलाई सच्याउने मानिसको संगत गर्नुहोस्। #goodmorning ☕️🌞 #HaveABrightDay 🌹❤️🙏🏻
मित्र, चित्र, चरीत्र र चलचित्र
मान्छेलाइ मज्जासङ भ्रममा पारेर दिउसै सपना देखाउने चिजहरु हुन रे !🤔
जुन देखिन्छन् एउटा,
तर हुन्छ्न अर्कै !! गाह्रो छ बा !गारो छ !!😂😂
दुईचार जनाले तपाईलाई गलत भन्यो भनेर मन नदुखाउनुहोस,एउटा भनाइ छ नि "��फू जस्तो अरुलाइ नि तेस्तै देख्छन" भनेर बस यहि सोच्नुसअघि बढ्नुहोस,आफू भलो त जगतै भलो✍️
भाउ खोज्ने आफ्नो भन्दा दाउँ खोज्ने पराई ठिक ....
भाउ खोज्ने आफ्नो संग दुइ पल बोल्न पनि हर समय
रिझाइ रहन पर्ने,
दाउँ खोज्ने पराई कमसेकम दाउँ कै आसमा भए पनि आफैँ बोलि त रहन्छ ।।
��🙄🙄
आज यसै बिदा
भोलि गाडी चल्न नदिएर बिदा
ओहो कस्तो राम्रो प्रगति पथमा जादै हाम्रो देश
अन्य कुनै माग ब���की भए नेपाल बन्द नै गरे भैहाल्यो।
यो फाल्गुन मा बन्दा हुन बाकी रहेका दिन थोरै नै छन के रे।