दुई चार थान दुख र
दुई तीन रात भोकै बितायको
तिम्रो छोरा हु आमा
कहिले पनि पिर नलिनु कि छोरोले दुख पायो
कसरी गरेर खाला
आमा म त्यो दुई चार थान दुख ले जिन्दगी
जिउन सिकायकोछ
भने त्यो दुई तीन रात को भोको पेट के सहन सिकायको छ
तेसैले छोराले कहिलेदुख पाउछ भनेर पिर
नलिनु है आमा