आयतित, प्रायोजित, आराजकता प्रेरित र नकारात्मक भाष्यहरु विस्थापित गरेर नेपाली समृद्धि केन्द्रीत नयाँ भाष्य निर्माण गर्नु नै आजको मूख्य कार्यभार हो ।
यहि सवालमा केन्द्रित मेरो छोटो टिप्पणी:
@ekantipur_com https://t.co/faWke5oVXn
रश्मि आचार्य लेख्छन् : अब कसैको भरिया भाष्य होइन, कतैबाट आयातित भाष्य पनि होइन, नेपालको समृद्धिकेन्द्रित जनगणको ‘ओन्टोलोजी’ मा आधारित बलियो राष्ट्रिय शक्ति निर्माणको भाष्य निर्माण गर्न जरुरी छ ।
https://t.co/qIHTUMVIyv
Today, we signed the Framework for Belt & RoadsCooperation. As my official visit to China concludes, I am honoured to reflect on the bilateral talks with Premier Li Qiang, discussions with NPC Chairman Zhang Leji, and the highly fruitful meeting with President Xi Jinping.
देशभित्रको आन्तरिक राजनीतिको झोक यसरी बाह्य सम्बन्धमा पोख्न खोज्नु ज्यादै कच्चा, अपरिपक्व र अदूरदर्शी हो।
सत्ता गुम्दाको बेचैनी प्रकट गर्ने यस्तो गैरजिम्मेवार रवैयाले देशलाई नोक्सानीबाहेक केही दिँदैन। https://t.co/YskwrmWlIZ
BE को नयाँ भर्ना अवस्था:
देश कता जाँदैछ???@PM_nepal_
यस तथ्यले उजागर गरेको गहिरो सन्देशलाई समयमै बुझौं ।
सच्चिन, सच्याउन र पहलकदमी लिन कत्तिपनि ढीला नगरौं ।।
(डाटा स्रोत: सामाजिक सन्जाल)