जिज्ञासा:
यदि अहिलेको परिस्थिति को ठिक बिपरित; नेपालमा सनातनीको जनसंख्या ~ ४% र मुसलमानको जनसंख्या ~ ९०% हुन्थ्यो भने नेपाल तब पनि धर्म निरपेक्ष राष्ट्र हुन्थ्यो होला त ?? कि यहाँका सनातनीहरुको हालत पनि पाकिस्तान, बङ्गलादेश र कश्मीरका अल्पसंख्यक सनातनीहरुको जस्तै हुन्थ्यो होला ?
केरुङ काठमाडौं, काठमाडौं पोखरा रेल !
पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि केही भन्नु पर्ला जस्तो लाग्दैन मलाई !
पोखरा रेल आएपछि बेनी जाँदैन ?
बेनी जाँदा काँबाट जान्छ ? कुश्मा हुनु परेन ?
कुश्मा त स्टेसन नै हुन्छ !
Happy April fool 🤣
जसरी सुपारी खाईसकेपछी निम्तो मान्न जानै पर्ने कर लाग्छ त्यसै गरि आज चक्लेट खाईसकेपछी १४ तारिख निम्तो मान्न करै लाग्छ, नमान्नेहरुलाई पाप लाग्छ ।।
धन्यवाद!
घटस्थापनाको प्रारम्भबाट पुण्य नवरात्रिको सुरूवात भएको छ! बडा दशैको पावन अवसरमा शक्तिश्वरी माता दुर्गाभवानीले यहाँ लगायत यहाको परिवारमा सुस्वास्थ्य, खुख, समृद्धिः एवं दीर्घायु प्रदान गरुन।
दूर्गाभवानीमाले हामी सबैलाई रक्षा गरुन।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
🕉️
Paris has turned the Olympics into a grotesque display. This isn’t just a disgrace,it’s an abomination.
Paris Olympics mocked Humanity and allowed male to brutally beat up a woman
I knew this olympics would be a woke mess before it got started.
Men don't belong in women's sports.
आज अक्षय तृतीया ।
भगवान शपरशुराम को अवतरण भएको दिन।
नर-नारायण अवतरित हुनु भएको दिन।
हयग्रीवको अवतार पनि यसै दिन भएको थियो।
सत्य र त्रेतायुगको आरम्भ भएको दिन।
महादेव र पार्वतीको विवाह भएको दिन।
यो दिनलाई पुजा गरेर र सातु-सर्बत खाएर-खुवाएर मनाउने प्राचीन परम्परा रहेको छ।
शुभकामना।