नेताहरुको जय जयकार गर्दा ना सिक्किम सुरक्षा हुन्छ ना सिक्किमको बिकाश
सिक्किमको सुरक्षा र बिकाश गर्नु हो भने त नेताले काम गर्नु पर्छ मदिसेको धोतीमा झुन्डिनु होइन
आधुनिक युगमा तस्बिर बोल्छ
सिक्किममे जनता दुख गरेर आफ्नु घर चलाउने कि सडक बनाउने? यो सडक गेजिङग जिल्लाको मनेबुङ्ग देन्ताम क्षेत्रको सिरनागी जाने हो। गाउलेको भनाई अनुसर सरकारलाई सडक बनाई दिने गुहार लगाई सक्दा पनि कसैले कान ठाडो नपर्दा गाउँले सबै मिलेर सडक मर्मत गरेको भनाई छ।

Bharat Basnet to Join Citizen Action Party
Bharat Basnet, former President of SikkimPradesh Congress also former President of Sikkimay Nagarik Samaj to join Sikkim's CAP ahead of 2024 polls.