नेपाली कांग्रेसको विशेष महाधिबेशनको उद्घाटन सत्रमा गगन थापाले भाषण गरे _ "हामी कांग्रेस पार्टीलाई कम्युनिस्टहरुबाट मुक्त गराउन चाहन्छौं ।"
तर राजतन्त्र र रास्वपा बारे केही बोलेनन्।
गगन थापा कतै नेकालाई कम्युनिस्टबाट अलग्याएर राजावादी र रास्वपा निकट लग्ने स्ट्रेटेजीमा त छैनन्?
एउटा अन्तरवार्तामा सीके राउत :
प्रधानसेनापति, प्रहरीप्रमुख, तीन जिल्लाका सीडियोहरु राखेर प्रम प्रचण्ड र तत्कालीन गृहमन्त्रीको गोप्य बैठक । त्यसमा सीकेपनि । बैठकमा बालेनलाई पक्राउ गर्ने कुरा । सीकेले रोके।गोप्य बैठकमा राउत किन थिए होला? अस्वाभाविक लाग्दैन? पत्याउनै गाह्रो ।
गफ!