I am going through a serious disease called madness I want each day blasting so that I can hear my heartbeats I want to fly , I want to run , I want to fall get up again and proceed but i never want to stop... #LifeisBeautiful#lifestyle
अहंकारले पतन सुरु हुन्छ
ओलीले अहंकारको बाटो रोजे खोक्रो अहमको खोल ओडे
अब उनको पतन निश्चित हुनुपर्छ,
उनका पछि लाग्ने भेडाहरु,उनि त डुबे, डुब्नेछन् र संगै तिमीहरु पनि ...
#corruptoli#NepalGovernmentismurder#SayNoToCorruption
जिज्ञाशा :: अस्ति बस दुर्घटना हुदा सरकारले राजीनामा नदिएर यस्तों भयो भन्ने नेता ज्युले, हिजोको प्लेन दुर्घटनामा के भन्नु भयो होला ।
मृत आत्मालाई शान्ति मिलोस !!
लौन बानेश्वर चोकतीर यसो नेताहरको रेस्लिंग गराउन परो, जनताले नि रमाइलो हेर्थे, टाइम पास अर्थे ।
के थाह बुडाहरु मर्थे अनि तन्नेरी लर्थे कि , देश त जुन बिर्दोहि आएनी बनाऊँने भएनन रमितेका जत्थाहर्ले ।।
#nepalipolitician#shitheads