मुटु मा सजायको मान्छे सँग जीवन बिताउन पाउनु त सौभाग्य हो तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमिको ह्दय पनि एक दिन पालुवा झै फेरिने रहेछ..र यादहरु अतित को घाउ बनि पलपल बल्झि दिन्छ ; बिछोडको रापमा निर्दोष आँसुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ र त फुल्ले नि घोचछ !