अश्रुग्यासको:
MFR Date 2017 April
Expiry Date 2022 April
Clarification Date पनि 2025 April
महिनामै परेर होला सायद,
प्रहरी प्रमुखले नेपाली जनता र सार्वभौम भनिएको संसदको संसदीय समिति समक्ष:
April Fool मनाएको !!!
राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश, र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज, जीउॅंदा मान्छै सबै नराम्रोसंग चुक्यौं। मानव अधिकार आयोग रहनुको कुनै अर्थ रहेन।एकपटक निष्पक्ष छानबिन गर त भनौ !
राजकीय पदमा पुग्नु ठूलो कुरा होइन, तर पदमा पुगेपछि त्यसको मर्यादा, सभ्यता र भाषामा संयमता अपनाउनेहरू मात्र त्यस्ता पदमा पुग्न योग्य हुन्छन्।
पुष्पकमल दाहालले फेरि प्रमाणित गरे- उनी राजकीय पदको चालक सीटमा बस्न योग्य मान्छे होइनन्।
कर्णाली यात्रा पुरा गरेर नेपालगन्ज पुगियो। कर्णाली यात्रालाई भव्य रूपमा सफल पार्न सहभागी हुने, 'मार्ग परिवर्तन' गर्ने, सहयोग गर्ने सर्वसाधारण तथा पार्टीका स्थानीय नेता र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।
राप्रपाको सङ्गठनात्मक उपस्थिति कमजोर रहेको क्षेत्रमा यति ठूलो उत्साह पाउनु देशमा राजनीतिक रूपान्तरणको बलियो संकेत हो।
गणतन्त्रवादीहरुको मुटु हल्लिने तस्बिर!
यो कुनै मासु भात खुवाएर वा खुवाउछौ भनेर ओसारेको मान्छेको भिड होइन!
स्वस्फूर्त उपस्थित जुम्लेली जनता र आयोजक सबैलाई धेरैधेरै धन्यबाद!
@RajendraLingden@RabindraMishra@ShahiKunti#GyanendraShahi
अब आज गमगढी मुगुमा हुनेछौं।
राप्रपामय जुम्ला!
कर्णाली यात्राको क्रममा आज गोठिजिउला, जुम्लामा। कर्णाली बदलिए देश स्वत: बदलिन्छ। अन्यथा केही नेता बदलिन्छन्, देश बदलिँदैन। #विचारभन्दामाथिदेश
मुगुको सभाबाट जुम्ला फर्कने क्रममा झण्डै मध्यरातमा हामीलाई सिस्नो,आलु,मह,चोतो,फापरको रोटी केके हो अनेक अर्गानिक खानद्वारा स्वागत गर्नु हुने कनकासुन्दरीका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आभार व्यक्त गर्दछु।
#यात्राकर्णाली
आज कर्णाली यात्राको दोस्रो दिन पञ्चपुरी,बाबियाचौर सुर्खेतमा आयोजित आमसभा भव्यतापूर्वक सम्पन्न भएको छ। ढिलोसम्म हाम्रा कुरा सुन्न र हामीलाई साथ दिन उपस्थित सम्पूर्ण पञ्चपुरीबासीमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
हामी उत्साहित भएर अगाडि बढिरहेका छौं। हाम्रो भेट भोलि दुल्लु दैलेखमा हुनेछ।
सबै दल र शक्तिहरुका बीचमा नयाँ सम्झौता गरेर राजादेखि माओवादीसम्म अटाउने नयाँ व्यवस्था निर्माण गरेर जानु जरुरी छ ।
नवीन समझदारी अहिले देशको आवश्यकता हो। https://t.co/tu0QmuR2wK