प्रक्रिया, पद्दति, प्रणाली वा कानुन सम्मत चित्तबुझाउदो कुरा केही छ भने त्यो आफु र आफु निकटलाई मात्र हुन्छ। आजको आवश्यकता सवैलाई सवैले समानरुपले महसुस गर्न सकुन भन्ने हो तर रिसराग एवं घमण्डरुपी व्यवहारले सवैलाई म र मेरो वाहेक नदेख्ने- अरु सवै असत्य एव दुषित हुन भन्ने लाग्दछ।
सकारात्मक सोचाइको विकासका लागि शैक्षिक, समुदायिक, परिवार-परिवारको भुमिका प्रवर्द्धन गर्न र जिम्मेवारी बोध गराउन जरुरी छ। सानो-सानो क्षेत्रगत प्रयासले मात्र सुख, सन्तुष्टि हुदै समृद्धि सम्भव छ।व्यक्ति परिवर्तनले फरक ढर्रा त ल्याउछ, दिर्घकालिन समाधान गर्दैन-बुझाइमा एकरुपता आवश्यक।
नैतिक, सृजनामुलक र विकासवादी वनाउने शैली वसाल्न सके आन्दोलनको अर्थ स्थापित हुने, पुस्तौं सम्म सम्झन लायक हुन्थ्यो, विगतका सवै आन्दोलनले भत्काउने आगजनि गर्ने भन्दा पनि भत्के बिग्रेको आफै बनाइ दिएको, बनाउन बाध्य (प्रतिवद्ध) पारेको भए वा थप केही नयाँ शृजना गरिदिएको भए.........
I have seen firsthand how glaciers are dramatically retreating as global temperatures are rising.
Glacier preservation is essential for security, prosperity & justice.
As we mark the first World Day for Glaciers, let’s act to preserve these frozen lifelines for humanity.
जल तथा मौसम विज्ञान सम्वन्धी राष्ट्रिय नीतिमा के कस्ता विषय समेट्नुपर्ला ? सूझावका लागि अनुरोध गर्दछु।
हाम्रो प्राथमिकता सवैका लागि समयमै भरपर्दो र विश्वसनीय जल तथा मौसम सेवा ।
जल तथा मौसम विज्ञान सम्वन्धी राष्ट्रिय नीतिमा के कस्ता विषय समेट्नुपर्ला ? सूझावका लागि अनुरोध गर्दछु।
हाम्रो प्राथमिकता सवैका लागि समयमै भरपर्दो र विश्वसनीय जल तथा मौसम सेवा ।
हिमनदी संरक्षणका लागि लाग्न जरुरी छ।"First World Day for Glaciers"2025. International Year of Glaciers’ Preservation.Glaciers are crucial for regulating the global climate and providing freshwater, essential for billions of people.
जलवायु परिवर्तनमा स्थानीय तथ्याङ्क विस्लेषणको आधारमा विज्ञले धारणा राख्न, सहयोग भन्दा पनि समस्या समाधान केन्द्रित सल्लाह दिन,
अन्तराष्ट्रिय दवाव सृजना गर्न बहुआयामिक योजना बनाउन, आवश्यकता-महत्व दर्शाउन, कोपका निर्णयले आफै कहि गर्दैन व्यवहारमा उतार्नुपर्छ।हामी लाग्न जरुरी।
🏔️❄️ The #UNGA has declared 2025–2034 the "Decade of Action for Cryospheric Sciences" to tackle climate change impacts on the cryosphere, which are exacerbating challenges for mountain regions.
Learn more about this landmark resolution: https://t.co/EaECn6XJCG
#MountainsMatter