The countries with the highest rates of smartphone addiction:
1. 🇨🇳 China
2.🇸🇦 Saudi Arabia
3.🇲🇾 Malaysia
4.🇧🇷 Brazil
5.🇰🇷 South Korea
6.🇮🇷 Iran
7. 🇨🇦 Canada
8.🇹🇷 Turkey
9.🇪🇬 Egypt
10.🇳🇵 Nepal
11.🇮🇹 Italy
12.🇦🇺 Australia
13.🇮🇱 Israel
14.🇷🇸 Serbia
15.🇯🇵 Japan
16.🇬🇧 United Kingdom
17.🇮🇳 India
18.🇺🇸 United States
19.🇷🇴 Romania
20.🇳🇬 Nigeria
21.🇧🇪 Belgium
22.🇨🇭 Switzerland
23.🇫🇷 France
24.🇩🇪 Germany
'चलचित्र समीक्षक समाज'को सिनेमा शृंखलामा यस पटक 'लुनाना : अ याक इन द क्लासरुम'। अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ मनोनित यो भुटानी सिनेमा प्रदर्शनपछि @registandiary सँग अन्तर्क्रिया पनि @MartinChautari
अमेरिकी चर्चित फिल्म समिक्षक रोजर इबटको यो टेड टक हेरेपछि लाग्छ जीवनमा जति सुकै समस्या आउन सहज जीवन यापनको लागि अपेक्षा र आत्मविश्वास राख्न जरुरी छ। @ebertchicago
https://t.co/FEcnDnTaiJ
"An amazing interview with Nepali film director Sujit Bidari on YouTube! He talks about the his own journey in the film industry. Don't miss out on this insightful conversation! #Nepalifilmmaking#SujitBidari#YouTubeInterview"
https://t.co/uzspvghRSs
पैयूं गाउँपालिका वडा नं ५ बानिडाडा निवासी कुलबिर गुरुङले बुनेको चोयाको ठुलो डोको। बाँसका सामग्री बनाउने प्रचलन हराउदै गएको बेला गुरुङले बुनेको डोको पैयूं गाउँपालिका वडा न ५ को वडा कार्यालयमा राखिएको छ। यसलाई नेपालकै ठुलो डोको दाबी गरिएको छ।