Adarsha Mishra exposed many things this week - Santosh Panta, oblivious celebrities, bigotry of the hill including Karnali, incompetence of local government, broken health system, flawed legal provisions. Hope he finds strength to deal with the tragedy and take care of his family
कोरोना वैश्विक महामारीका कारण हामी उपचारका क्रममा नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्नुहुने डाक्टरहरू, नर्सहरू तथा हमेशा मनोबल उच्च राख्न हौसला दिनुहुने अन्य सहयोगी व्यक्तिहरू तथा देश वि��ेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूमा आभार व्यक्त गर्दछौं ।
Our team @BiratNepal begin active TB case finding activity in Chitwan. Amid the COVID-19 fear still around us, our effort to @EndTB2025 should not be compromised. Few actions in the field. @impact_tb
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन��दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत्रिएका छन्
https://t.co/3CrXRuJgeM
A long neglected task, the Nepali state finally bestirs itself to start building a road to the northwestern tip of the country, with an Army Mi-16 carrying a road-building crew to the beautiful place called Byas Gaunpalika, Darchula.
त्रुटी सच्याइएको नक्शाका लागि सरकारलाई हार्दिक नमन! अब सशक्त कूटनीतिक पाइला चालौँ।
तर नक्शाको लागि जस लिन हानथाप शुरू भएछ।प्रोटोकल मिचेर दूतहरूलाई भेट्न, छात्रवृत्तिको भिख माग्न, पार्टी/सत्तामा हावि हुन आशिर्वाद लिन, सबैतिर हानथाप गरिरहने हो भने याद रहोस् छिमेकीले अझै हेप्नेछन्।