@hamrorabi देउवा ओलि छोडेर प्रचण्डकै विरुद्ध लाग्नुपर्ने कारण लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खेल त होईन?यो देशमा पारस भन्दा अरु देश चलाउन सक्ने कोहि नभएकै हुन् त?के पारस परिवार राजगद्दीमा बसेर देशमा झिलिमिली हुन्छ?
@PankajU99530112 @ghanchakkr @gitaclarissa1 @dil_nisani तिम्रा राजा राजिस्थान बाट नेपाल आउनु भन्दा पहिल्यै नेपाल थियो।उसले आफू राज गर्न र एक्लो मालिक बन्न एकीकृत गरेको मात्रै हो।पछि एक तिहाइ भुभाग बेचेको पनि हो।गणतन्त्रमा कुन चाहिँ भुभाग बेचेको छ र राजतन्त्रले कति भुभाग बेच्यो हेक्का होस्।
@RanjanKC12@RajendraLingden कस्ले भन्यो?राजस्थानी हो।आफ्नो चा���ि बिदेशी पनि स्वादेशी विपक्षीको चाहिँ स्वादेशी पनि बिदेशी देख्ने त सामान्तिहरुको सस्��ार नै हो।
@aliyaaryal99 तिमिलाइ भ्याएको हो र रबिले बोका भनेको?आफ्नो देशमा आउने सबै अयोग्य होलान् होईन?डा.शिर्षक राखेर बुद्धि सस्कार चाहिँ कुसंस्कारकै रहेछ तिम्रो।
@KTnepal धर्मका ठेकेदार ज्यु धर्म आफ्नो आस्था हो स्वातन्त्र अधिकार् हो जो जुनसुकै धर्ममा जाओस् हजुरको टाउको दुखाइ किन?तिम्रो रुढीबादी अन्धा बिश्वास भेदभाव थिचोमिचो गर्ने कुसंस्कारि नाममात्रको धर्म मानेर मान्छेले मान्छेलाई घिर्ण गर्ने पनि धर्म हुन्छ?
@our_kalapani हजारौं जनता मार्ने तिम्रै ज्ञानेन्द्र हो।संकटकाल घोषण गरि आर्मी प्रहरी परिचालन गरि साधारण जनता मार्ने शाही सेना हो।आधा नेपाली भुभाग बेचेको तिम्रै राजतन्त्र हुँदा हो।कोहि गतिलो छैनन् न तिम्रो राजा न अहिलेका छोटे राजा।सबै लुटेरा हुन्