Many of them are unaware, those who are aware are ignorant ,those who take actions are inefficient. Those who are efficient are arrogant and one who is humble is mistreated and ultimately end up being ignorant.
राजनीतिमा सिध्दान्त ठूलो कुरा हो । सिध्दान्तभन्दा व्यवहार, व्यवहारभन्दा योजना, योजनाभन्दा कार्यान्वयन, कार्यान्वनभन्दा अनुगमन र निरन्तरता ठूलो कुरा हो ।
हाम्रो देशको राजनीतिमा सिध्दान्त त छ, सिध्दान्तअनुसार व्यवहार छैन । योजना, कार्यान्वयन, अनुगमन र निरन्तरता त धेरै परको कुरा ।
#बाँकी
..... त्यसै उत्सुकतामा वादल बहकिन्छ र बहन्छ। त्यही मौकामाअर्को कुनाबाट हरियाली मुस्कुराइ सकिछ। हा हा...बादलले चाल नै पाएन।
तर चाहेर पनि त उ पहाडलाइ छेकिरहन सक्दैन थियो। उसको नियती त बदलीरहनु हो,डुलीरहनु हो ।।।
तर नयाँ अनुहारहरूमा केही गर्नुपर्छ भन्ने गम्भीरता देखिन्छ। थिलोथिलो भएको देशको अवस्था युवाहरू आउँदैमा जादू को छडी ले जस्तै छू मन्तर हुने होइन । केही मानिसहरू बिरोधका लागि मात्र बिरोध गर्न लागिपरेको देखिन्छ।
खबरदारी गर्ने गरौँ तर खुट्टा तान्ने काम नगरौं। @hamrorabi@ShahBalen
...समय नरहदो हो त यो सारा ब्राम्हण यस रूपमा नहुदो हो। कहि कतै अनन्तमै बसिरहदो हो यो शक्ति , जसको प्रारब्ध केवल रहनु मात्र हो
किनकी नष्ट हुने वरदान यसले पालेको छैन...
आज सरकारले ल्याएको "न्युनतम साझा कार्यक्रम" मा हुँदै नभएको शब्दहरु- १५ पेजको कार्यक्रम मा "अनुसन्धान तथा बिकास (Research & Development), नबप्रबर्तन (Innovation), व्यबहारिक अनुसन्धान (Applied Research), आविष्कार (Invention) जस्ता शब्दको नाम निशानै छैन त।😭😢https://t.co/4YCbU1rpPB