काफल सहरमा फल्दैन, रहरले फल्दैन। याे वनमा मात्र पाहिन्छ र टिप्ने र धेरै बनाउन धेरै धैर्य चाहिन्छ। त्याे नगर प्रहरीलाई याे काफल उपहार जस्ले डालाे मात्र सहर पसेकाे देख्याे, मेहेनत र दुख देखेन अनि गाउँ याद सहर पसाउने पसिना देखेन्।
एउटा बैंकमा कति पटक KYC भरेपछि हामीलाई चिन्छहाेला?जहाँमेराे खाता छ, जतिपटक भरेपनि न मेराे नामथर, बा, आमा, हजुरबुबा, मेरो ठेगाना, एउटै भर्दै आएकोछु। पुरानै हेरेर नयाँ भेरिफाईड गर्नेभए नयाँ के कालागि? लाैन याे झण्झट कसरी कम गराउने हाेला? @NepalRastraBank@SwarnimWagle
हाम्रो देशमा सबै निजि विद्यालय बन्द भयाे भने सामुदायिक विद्यालयमा यसकाे व्यवस्थापन सम्भव हाेला त? कुनै पनि संघ संस्था लागि गालि गरेर साे क्षेत्र नबन्लाकि सरकार।
खाद्य तथा गुणस्तर विभागले बजार अनुगम गरिरहँदा जहिले पनि देखिने एउटा दृश्य, बनाउने ठाउँ एकदमै धिनलाग्दाे। उपभाेत्तालाई नठगाैनाे हाे व्यपारीज्यूहरू । हामीले खान छाेड्याै भने हजुरकाे व्यपार त गियाे त। @fncci_nepal
नेपालमा राजमार्ग हाेस तर हालकाे जस्ता भाेजनालय नहाेस्, शाैचालय नहाेस्, महंगाे हाेस् तर हिजाे अस्तिकै नहाेस्, छाप्राे झुप्राे हाेस तर ढलान गरेकाे फाेहाेर नहाेस्, मेनु हाेस तर पैसाे तिर्दा विहाेस नहाेस्, सवारीसाधन हाेस् तर दादागिरी नहाेस्। सरकार म यात्रामा निश्किउँ ?
मलाई खुसि अहिले कर्मचारी तन्त्रले खुब छिटाे काम गरे, SEEकाे नतिजा १ महिनामै निकाल्ने भन्नेमा लागेकाे छ तर कर्मचारी उहि काम उहि तर पहिला किन ढिला गरेकाे याे कुरामा दुख चै धेरै नै लाग्याे।
हजुरहरू नेता हुने लाइनमा हुनुहुन्छ भने कृपया देश बनाउन चाहिने कुरा अध्ययन गराै। भाइरलवाद र भिउजवाद बाट नेपालवादकाे लागि हुटहुटीमात्रैले पुग्दैन विज्ञता तथा भिजन पनि चाहिन्छ है। IQ बढाउनै पर्छ।
छिमेकी दुई देश मास्तिरकाे संसार बाट मर्रत्यलाेककाे लागि रकेटकाे धुवाँले पूर्ण तश्विर सेयर गर्छन् हामी भने सडक र अस्ति लागेकाे आन्दोलनको धुवाँकाे फाेहार व्यस्त छाैं । कति पीडा के हामीलाई ।
हाम्राे एयरपोर्टमा पनि उडानकाे समय परिवर्तन भैरहेकाे हुन्छ। काेहि महिला यात्रुलाई आकस्मिक रूपमा महिनावारी प्याड चाहिएमा हामी दिन्छौं या याे बारेमा व्यवस्था छैन् ? @AirBuddha@SauryaAirlines@hello_CAANepal