४१ सय प्रतिनिधि,
११ सयले भाेट हाल्दा नि मिल्ने पदाधिकारी मा?
जान्नेलाई छान्ने यहि हाेला कि के हाेला?
अझै विदेशमा वस्नेले समेत भाेट दिन मिल्ने वनाउने रे?
छानिएका प्रतिनिधिले त हाल्न मानेनन🤣
ईर्ष्या त त्यो सँग हुन्छ जो तुलना गर्न लायक हुन्छ! ईर्ष्या तिनि सँग गरिन्छ - जसले जीवनमा कुनै सत्कर्म गरेको होस्। देश जलाएर इतिहासमा कलङ्कको टीका लगाएका मान्छेहरू सँग के ईर्ष्या गर्नु? जुन मान्छेहरू लाई इतिहासले भित्तामा फोटो झुन्ड्याएर थुक्नेवाला छ, ती मान्छेहरू सँग के जल्नु?🔥