रिपोस्टको आग्रह सहित:
अनावश्यक आर्थिक भार कम गर्न, भ्रष्टाचार घटाउन, संवेदनशील भूराजनीतिक असर र समयक्रममा भौगोलिक अखण्डतामा पुग्न सक्ने आँचबाट देशलाई जोगाउन, स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै केन्द्र र स्थानीय तह कायम राखेर:
Big News: Kathmandu Metro Mayor Balen Shah has been elected as member of Board of directors of World Association of Major Metropolises for the term 2024-2026. This position (BOD) is a key management body of the Association, responsible for carrying out the guidelines set by the General Assembly of members. ❤️🇳🇵 #Congrats
@AcharyaSarmila काङ्निष्टे हरुले २०८४ सालको चुनावी मसाला बनाउन खोजेको
बार भई अाजै कुरिकुरी भैसक्यो
अझै झोले हरु सामाजिक सञ्जाल दुर्गन्धित बनाउँदै छन
धिक्कार छ
अागामि २०८४को निर्वाचन सागर ढकालले तै क्षेत्रमा जित्नेछन
अब पार्टी सभापति हारेको हेर्न तैयार छौ?
कि अन्यत्र भाग्ने हो?
@realpbhattarai ७० करोडको कान्डमा ठाडै चोख्याउनेले त कुनै नैतिकताको अाधामा राजिनामा दिएनन् त
काङ्ग्रेसी भनेको कम्युनिस्ट
कम्युनिस्ट भनेको करेप्सन अनि किन नि राजिनामा दिनु पर्ने ?
सबै उस्तै हैन र?
@AcharyaSarmila कानुन भन्दा माथि त काङ्निष्ट हरु छदैछन नि
कार्वाही होला भन्ने छैन यसो मेसोमेलो मिलाएर चोख्याउने प्रपंच गरिँदैछ भन्ने सबैलाई थाभएकै कुराहो
@Royal_bishnu यहाँ बहत्तर बर्षदेखी देश लुटने छुटेछ काङ्ग्रेसी ए हैनक्यारे अब त काङ्ग्रेसी र कम्युनिस्टहरू भन्ने दुई जात अर्थात् दुईवटा अलगअलग सिद्धान्त बोकेको राजनीतिक पार्टी नै छैनन् एकमुष्ठ (अस्थिरतावादी काङ्निष्ट) हुन