२३ साउन २०८३ (दिउँसो ४ः३० बजे)
पछिल्लो १ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा ३५.० मिलिमिटर पानी परेको छ।हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। @NDRRMA_Nepal@MOFENepal