कुनै बेला यस्तो समय आयो की SLC दिएर पैसा कमाउन धनगढिको नाका हुदै भारतको होटलमा टेवल सफा गर्नु पर्थो तर समयले आफ्नै देश फर्कायो त्यो बेला टेवल सफा कसैले १० रुपैयाँ टिप्समा ज्यादै खुसि लाग्थो तर आज ७/८ बर्ष पछि त्यहि नाकाबाट भाडा सफा गर्न त गएन तर देश सफा गर्दा यो उपहार मिल्यो 😊