अर्थमन्त्री भएको ६ महिना भयो, शिक्षा, स्वास्थ्य र बिधुतमा कर लगाउने बाहेक यी 'माग्ने मन्त्री गोल्डेन ह्वाग्लेले गरेको एउटा मात्र काम हो। माग्ने! बिहान उठ्यो। माग्यो। दिउँसो खाना खायो! माग्यो। बेलुका सुत्ने बेलामा म भोलि फलाना देश या बैंक संग माग्न जान्छु भनेर प्लान बनायो। सुत्यो। यति हो वहाको काम।
गगन तिमी प्रधानमन्त्री भएपछि फेरि यस्तो दिन कहिल्यै नआआेस। अनि स्कुले नानीबाबुलाई बिद्यालयको पोशाकमा सडकमा बोलाएर प्रहरीको बन्दुक खोस्न पनि कसैले नउक्साआेस। 😢😢
संवैधानिक अंग निर्वाचन आयोगको निर्णय स्वीकार गर्नु लोकतान्त्रिक संस्कार हो। देश चुनावमय र गगनको नेतृत्वमा काँग्रेसमय भैसक्यो । आम लोकतन्त्रवादी र युवाहरूको चाहाना, सुशासन, रूपान्तरण र पुस्तान्तरण सहितको लोकतान्त्रिक संस्कर निर्माण गर्न तर्फ लागौं ।